• शुक्रबार, असोज १६ २०८३

खोपबिना पनि युरोप कोरोनासँग लड्न सक्छः डब्लुएचओ


बुधबार, भाद्र १७ २०७७
740
Shares


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोप खोपबिना पनि कोरोनासँग लड्न सक्ने बताएको छ।

तर यसका लागि उसले स्थानीय स्तरमा लकडाउन गर्नुपर्ने डब्लुएचओको भनाइ छ।

संगठनका युरोप निर्देशकले युरोपमा राष्ट्रियस्तरमा लकडाउन लगाउन आवश्यक नभएको बताउँदै यस्तो बताएका हुन्।

यसैगरी उनले आगामी महिनामा आउनसक्ने संक्रमणको दोश्रो लहरबाट बच्न ठूलो स्तरमा लकडाउन आवश्यकपर्छ ? भन्ने प्रश्नको उत्तरमा आवश्यक नपर्ने पनि बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार