• मंगलबार, साउन १२ २०८३

सुगमले दर्शकलाई दिए ‘धन्यवाद’ (भिडियाे सहित)


मंगलबार, भाद्र १६ २०७७
740
Shares

गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा ‘धन्यवाद’ बोलको गीत सार्वजनिक भएको छ । राजन अधिकारी र सुगम पोखरेलको शब्द रहेको गीतमा सुगमकै संगीत छ ।

यो गीतले मानवियता नै सबैभन्दा ठूलो धर्म रहेको कुरा गरेको छ । एलिन श्रेष्ठको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा लोकेश बज्रचार्यको सम्पादन, उत्तम हुमागाँई र असु बस्नेको छायांकन छ ।

भिडियोमा सुगम पोखरेललाई नै देख्न सकिन्छ । गायक सुगम पोखरेलले पछिल्लो समय समाजमा प्रत्यक्ष प्रभाव पार्ने सन्देशमुलक गीत सार्वजनिक गर्दै आएका छन् ।

हेर्नुस भिडियाे

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार