• मंगलबार, साउन १२ २०८३

सुन बढ्यो, र्हेनुस् कति छ आजको मुल्य ?


मंगलबार, भाद्र १६ २०७७
685
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन प्रतितोला ९ सयको दरले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलामा ९७ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदी तोलामा १३ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार