• मंगलबार, साउन १२ २०८३

चितवनमा कोरोनाबाट थप एकजनाको मृत्यु


मंगलबार, भाद्र १६ २०७७
690
Shares

चितवन ।कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनलाई कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

भदौ १४ गते अस्पतालमा उपचारका लागि आएका ती पुरूषमा सोमबार (हिजो) मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार