• आइतबार, साउन १० २०८३

आरुघाटकी महिलाको कोरोना संक्रमणका कारण मृत्यु


सोमबार, भाद्र १५ २०७७
765
Shares

गोरखा । कोरोना संक्रमणका कारण आरुघाटकी एक महिलाको मृत्यु भएको छ । आरुघाट गाउँपालिका ४ कि ६५ वर्षिय महिलाको उपचारको क्रममा छाउनी अस्पताल काठमाण्डौँमा मृत्यू भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा सोमवार ति महिलाको कोरोना संक्रमणको कारण मृत्यू भएको जनाएको छ ।

उनी दुई महिना देखि बिरामी भएर छाउनीमा उपचाररत रहेकी थिईन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार