• शनिबार, भाद्र २० २०८३

काठमाडौंका मेयरलाई कोरोना संक्रमण


सोमबार, भाद्र १५ २०७७
680
Shares

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।

उनले आफूमा संक्रमण पोजेटिभ देखिएको जानकारी दिए।

उनले अहिले आफू होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको बताए।

उनले श्रीमतीलाई ज्वरो देखिएपछि जाँचका लागि आइतबार बिहान ग्रान्डी अस्पताल पुगेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार