• मंगलबार, साउन १२ २०८३

काठमाडौं उपत्यकामा थपिए कोरोनाका २ सय ९८ संक्रमित


सोमबार, भाद्र १५ २०७७
690
Shares

Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ सय ९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार