• मंगलबार, साउन १२ २०८३

कोरोनाबाट थप एक महिलाको मृत्यु


सोमबार, भाद्र १५ २०७७
750
Shares

बुटवल । कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ की ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।

कोराना संक्रमणपछि होम आइसोलेसन बसेकी उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भदौ ११ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार