• बिहिबार, असोज १५ २०८३

नेपालमा एकैदिन थपिए कोरोनाका १२ सय २१ संक्रमित


आइतबार, भाद्र १४ २०७७
755
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आाइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले अनुसार नेपालमा हाल संक्रिय संक्रमित १७ हजार ५ सय १८ जना रहेको बताए।

प्रवक्ता गौतमका अनुसार २४ घन्टामा १२ हजार ७ सय १७ पीसीआर परीक्षण गरिएको उनले बताए।

उनले पछिल्लो २४ घण्टामा २ सय ६७ जना संक्रिमित निको भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजा ८ सय २२ रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार