• शुक्रबार, साउन ८ २०८३

राष्ट्रियसभामा स्वतन्त्र जितेका तीन मेयरले हालेनन् भोट


बिहिबार, माघ ११ २०८०
1.7K
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनमा तीन मेयरले भोट हालेनन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले मतदान नगरेका हुन् ।

निर्वाचनका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। तर, स्वतन्त्र जितेका तीन मेयरले भोट हालेनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार