• शनिबार, साउन ९ २०८३

विप्लव समूहका नेताहरु पार्टी छाडेर जसपामा प्रवेश


आइतबार, भाद्र ७ २०७७
795
Shares

काठमाडौं । विप्लव समूहका तत्कालीन सैन्य कमाण्डर जीवन लामा (जमी) को समूह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेको छ ।

लामासँगै प्रल्हाद फुयाँल, गोपाल जिम्बासहितका ८८ जना नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।

शान्तिपूर्ण राजनीतिमा आएका नेताहरुलाई पार्टी प्रवेश गराइएको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्तिमार्फत बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार