• शनिबार, साउन ९ २०८३

नेकपा सांसद बोगटीलाई कोरोना संक्रमण


बुधबार, भाद्र ३ २०७७
935
Shares

नेपाल कम्युनिष्ट पार्टीका सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण देखिएको छ।

उनको साउन ३० गते पिसिआरको लागी स्वाब लिएको थियो । पहिलो रिपोर्टमा नेगोटिभ देखिएको थियो भने हिजो आएको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको हो ।

अहिले उनी कीर्तिपुरस्थित आइसोलेसन वार्डमा भर्ना भएका छन्।उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाए ।

उनको पिएसओलाई पनि संक्रमण देखिएको छ। उनलाई भने भक्तपुरस्थित केएमसी अस्पताल भर्ना गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार