• शुक्रबार, असोज ९ २०८३

सोमबार बस्ने भयो नेकपा सचिवालय बैठक


आइतबार, साउन ३२ २०७७
795
Shares


विभिन्न कारणले स्थगित सत्तारुढ नेकपाको सचिवालय बैठक भोली सोमबार बस्ने भएको छ।

समसाममियक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

पार्टीको शीर्ष तहमा चुलिएको विवाद मत्थर हुँदै गइरहेका बेला पार्टीको औपचारिक बैठक समेत बस्न लागेको हो।

सचिवालय बैठकले शुक्रबार गठन गरेको कार्यदलको विषयलाई अनुमोदन गर्ने र कार्यादेश दिने सचिवालयका एक सदस्यले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार