• शनिबार, साउन ९ २०८३

युथ काँग्रेस गोरखाको संयोजकमा संगम


शुक्रबार, साउन ३० २०७७
830
Shares

गोरखा । युथ काँग्रेस गोरखाको संयोजकमा संगम श्रेष्ठ मनोनित भएका छन् ।

युथ काँग्रेसको केन्द्रिय समितिले श्रेष्ठलाई बिहिबार जिल्ला संयोजकको रुपमा मनोनित गरेको हो । जिल्लामा पहिलो पटक स्थापना भएको सो संस्थाको कार्यसमिति भने चयन हुन बाँकी रहेको संयोजक श्रेष्ठले बताए ।

उनि औषधी ब्यवसायी संघको जिल्ला अध्यक्ष समेत हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार