• शुक्रबार, साउन ८ २०८३

बाबुराम भट्टराईले गराए गोरखा २ मा मनोनयन दर्ता


मंगलबार, माघ ७ २०८२
1.2K
Shares

गोरखा। आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा २ मा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् ।

मंगलवार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार