• शनिबार, साउन ९ २०८३

नेकपाका अधिकारी र न्यौपानले गरे गोरखा १ र २ मा उम्मेदवारी दर्ता


मंगलबार, माघ ७ २०८२
1.6K
Shares

गोरखा । आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हरिराज अधिकारीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् भने गोरखा २ बाट लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलवार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्वर १ र २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर उनिहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार