• शुक्रबार, साउन २९ २०८३

नख्खु जेलबाट निस्किए रवी लामिछाने


मंगलबार, भाद्र २४ २०८२
1.1K
Shares

रवी लामिछानेलाई प्रदर्शनकारीले नख्खु जेलबाट निकालेका छन्।

प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार कारागार छिरेर जेन-जी आन्दोलनकारीले लामिछानेलाई निकालेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार