• शुक्रबार, साउन ८ २०८३

सिभिल अस्पतालका सबै ओपीडी सेवा बन्द


मंगलबार, भाद्र २४ २०८२
820
Shares

काठमाडौं। काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पतालले आजका सबै ओपीडी सेवाहरू बन्द गरेको छ ।

जेन–जीको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मङ्गलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द गरिएको एक सूचना मार्फत जानकारी दिएको छ ।

अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सिभिल अस्पतालमा १४१ जनाको उपचार गरिएको र थप उपचारका लागि ४२ जनालाई अन्य अस्पतालमा रेफर गरिएको जानकारी दिएको छ । साथै उपचारका क्रममा तीनजनाको निधन भएको अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार