काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले वडा कमिटी गठन गरेको छ । गत साउन २५ गते भएको वडा भेलाले रास्वपाको वडा कमिटी चयन गरेको हो ।
जजसमा मनोज राज आचार्य सर्वसम्मत सभापतिमा चयन भएका छन् । पार्टीका केन्द्रिय सदस्यद्धय सोविता गौतम र बिराजभक्त श्रेष्ठको समेत उपस्थिती रहेको भेलाले आचार्यको नेतृत्वमा नौ सदस्यिय समिति चयन गरेको बताइएको छ ।