• शनिबार, साउन ९ २०८३

प्रेस चौतारी गोरखाको अध्यक्षमा पुनः न्यौपाने


मंगलबार, माघ २२ २०८१
1.7K
Shares

गोरखा । प्रेस चौतारी नेपाल, गोरखाको अध्यक्षमा पुनः सुजन न्यौपाने चयन भएका छन । प्रेस चौतारी गोरखाको मंगलवार सम्पन्न छैठौं जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षमा ७ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

अधिवेशन बाट उपाध्यक्षमा सुनिल पराजुली, महिला उपाध्यक्षमा रुपा थापा, सचिवमा रविकिरण रेग्मी र कोषाध्यक्षमा नवराज पोखरेल चयन भएका छन ।

कार्यक्रममा नेकपा एमाले गोरखाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं गोरखा इन्चार्ज किरण लोहनी लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार