• शनिबार, साउन ९ २०८३

मंगलबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा


सोमबार, माघ २१ २०८१
1.3K
Shares

काठमाडौं । गण्डकी सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको स्थापना दिवसको अवसरमा मंगलबारका दिन प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार