काठमाडौं । कास्की जिल्ला अदालतले रवि लामिछानेसँग ६५ लाख धरौटी माग गरेको छ। न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणमै पूर्वडीआईजी छविलाल जोशीलाई समेत धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।