• शनिबार, साउन ९ २०८३

रास्वपाको पहिलो महाधिवेशन आउने बैशाखमा गर्ने घोषणा


बुधबार, असोज २ २०८१
1.3K
Shares

राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) ले पहिलो महाधिवेशन घोषणा गरेको छ।

बुधबार बसेको राष्ट्रिय भेला कार्यक्रमको अन्तिममा रास्वपाका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको मिति घोषणा गरेका हुन्।

महाधिवेशनको मिति २०८२ साल वैशाख २५, २६ र २७ गतेको लागि तोकिएको छ।

यस्तै, सभापति लामिछानेले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा समेत परिवर्तन गरेका छन्।

साउनको १८ र १९ गते बसेको बन्द कार्यशाला बैठकले आगामी वैशाखको तेस्रो साता महाधिवेशन गर्न सुझाव दिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार