• शनिबार, साउन ९ २०८३

स्थानीय तहमा रिक्त पदका लागि आउँदो मङ्सिर १६ गते उपचुनाव हुने


मंगलबार, असोज १ २०८१
2K
Shares

काठमाणडौ । पालिकाका रिक्त पदका लागि आउँदो मङ्सिर १६ गते उपचुनाव हुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शमा उपचुनावको मिति तोकेको हो ।

निर्वाचन आयोगका अनुसार पालिकामा जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर र उपमेयर एक–एक, अध्यक्ष दुई, उपाध्यक्ष तीन र वडाध्यक्षमा ३० पद खाली छन् ।

उपपचुनाव प्रयोजनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको मितिसम्ममा थप कुनै पद रिक्त भएमा मङ्सिर १६ गते नै उपचुनाव हुने पनि आयोगले जनाएको छ ।

कहाँ कहाँ हुन्छ उपचुनाव ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार