• शुक्रबार, असोज ९ २०८३

नेकपा स्थायी समिति बैठक २४ गतेसम्म स्थगित


सोमबार, असार २२ २०७७
860
Shares

नेकपाको स्थायी समिति बैठक असार २४ गतेसम्मका लागि स्थगित गरेर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वार्तामा जुटेका छन्।

आइतबार भएको वार्तामा विवादलाई केही मत्थर बनाउँदै थप असमझदारी नबढाउने सहमति गरेका ओली र प्रचण्ड सोमबार आयोजना गरिएको स्थायी समिति बैठक स्थगित गरि वार्तामा बसेका हुन्।

बालुवाटारमा बिहान करिब ९ः४५ बजे सुरु भएको वार्तामा महासचिव विष्णु पौडेल पनि सहभागी भएको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार