• शनिबार, साउन ९ २०८३

माओवादी केन्द्रले बोलायो साउन २५ गते स्थायी समिति बैठक


मंगलबार, साउन १५ २०८१
1.8K
Shares

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आगामी साउन २५ गते स्थायी समिति बैठक बस्ने निर्णय भएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

‘आगामी साउन २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय गरेको छ,’ उनले भने।

माओवादीको ४ दिनदेखि जारी पदाधिकारी बैठक आज समापन भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार