• शनिबार, साउन ९ २०८३

राष्ट्रपति भेट्न शीतल निवासपुगे प्रधानमन्त्री


शनिबार, असार २० २०७७
1.1K
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयले नियमित भेटघाट मात्र भएको जनाएपनि पार्टीभित्र बढेको आन्तरिक विवाद र आज हुने भनिएको नेकपा स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगीत भएको सन्दर्भमा राष्ट्रपतिसंग भएको भेटलाई महत्वका साथ हेरीएको छ ।

प्रधानमन्त्री ओलीले आजैसाझ आफु निकट केहि मन्त्रीहरुलाई बालुवाटार समेत बोलाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार