• शुक्रबार, साउन ८ २०८३

कतारी राजाले प्रधानमन्त्री दाहालसँग भोलि बिहान मात्रै भेट्ने


मंगलबार, बैशाख ११ २०८१
1.3K
Shares

कतारी राजा शेख तमिह बिन हमाद अल थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

योसँगै उनी साँझ राष्ट्रपति पौडेलले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन्।

डेढ सय जनाको टोलीसहित नेपालको दुई दिने राजकीय भ्रमणमा आएका राजा शेखले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार बिहान औपचारिक भेटवार्ता गर्नेछन्।

त्यसलगत्तै नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता र समझदारी हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार