• शनिबार, साउन ९ २०८३

हत्याका योजनाकार पूर्व माओवादी कमाण्डर कालीबहादुर खाम १५ वर्षपछि पक्राउ


मंगलबार, चैत्र २० २०८०
3.9K
Shares

काठमाडौँ । व्यवसायीको अपहरणपछि हत्या अभियोगमा नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम १५ वर्षपछि मंगलबार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौको एसएसपी भुपेन्द्र खत्रीका अनुसार उनलाई व्कोटेश्वरका यवसायी रामहरी श्रेष्ठको  हत्या अभियोगमा पक्राउ गरिएको हो ।

२०६५ साल वैशाख १५ गते व्यवसायी श्रेष्ठलाई अपहरणपछि हत्या भएको थियो । श्रेष्ठको हत्याका प्रमुख योजनाकारी  कालीबहादुुर खाम रहेका दाबी गरिएपनि उनि १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।

उनी नेकपा माओवादीको लडाकुुका पूर्व डिभिजन कमाण्डर उनि अहिले सुरक्षा विभागका सदस्य समेत रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार