• शुक्रबार, साउन ८ २०८३

एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने


आइतबार, चैत्र ११ २०८०
2K
Shares

काठमाडौँ- नेकपा एमालेले उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।

पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।

जसअनुसार इलाम-२ मा सुहाङ नेम्वाङलाई र बझाङमा हुने प्रदेशसभा-१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो  ।

आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार