• शुक्रबार, साउन ८ २०८३

रविले लामिछानेले सहकारी हिनामिना गरेको प्रमाण कतै भेटिएन् : प्रधानमन्त्री प्रचण्ड


मंगलबार, चैत्र ६ २०८०
1.2K
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेले सहकारी हिनामिना गरेको प्रमाण कतै नभेटिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिँदै यस्तो बताएका हुन् ।

‘गृहमन्त्री रविले सहकारी हिनामिना गरेको प्रमाण कतै भेटिएको छैन्’ प्रधानमन्त्री प्रचण्डले भने ‘उहाँले ऋण मात्रै लिएका हुन् । अनुसन्धानबाट पुष्टि भए कारबाही हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार