• शनिबार, साउन ९ २०८३

घण्टिघरमा रास्वपाको केन्द्रीय समिति बैठक


सोमबार, फाल्गुन २८ २०८०
1.5K
Shares

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।

सरकारमा दोस्रो पटक सहभागिता र सरकारमा पुगे पछि पार्टीले खेल्नुपर्ने भुमिकाको बिषयमा छलफल हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार