• शनिबार, साउन ९ २०८३

काँग्रेसले गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने


मंगलबार, फाल्गुन २२ २०८०
1.6K
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठका लागि तय भएको बताइएकाे छ ।

बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन् ।  सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा पनि बैठकपछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

सोमबार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको हाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार