• आइतबार, भाद्र २१ २०८३

आउँदो निर्वाचनमा एक्लै चुनाव लड्ने माओवादीको निर्णय


बुधबार, फाल्गुन १६ २०८०
1.2K
Shares

नेकपा माओवादी केन्द्रले आउँदो निर्वाचनमा एक्लै चुनाव लड्ने भएको छ।

बुधबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा माओवादीले अब आउने निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको हाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार