• शुक्रबार, साउन ८ २०८३

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त


आइतबार, फाल्गुन ६ २०८०
2.3K
Shares

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार