• शनिबार, साउन ९ २०८३

भाेली गण्डकी प्रदेशको स्थापना दिवस, प्रदेशभरि बिदा


बिहिबार, फाल्गुन ३ २०८०
2.9K
Shares

पोखरा । गण्डकी प्रदेशले स्थापना दिवसमा  भोली ४ फागुनमा सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवस फागुन ४ गते शुक्रबार गण्डकीले सार्वजनिक बिदा दिएको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले बताए । गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा लागू हुने ढकालको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार