• शुक्रबार, असोज ९ २०८३

नेकपा बैठककाे निश्कर्ष : ‘चीनले सीमा मिचेको छैन’


शुक्रबार, असार १२ २०७७
1000
Shares

काठमाण्डाै । नेकपाको दोस्रो दिनको स्थायी समिति बैठकमा भारत र चीनसँगको सीमा समस्याबारे छलफल भएको छ।

सो विषयमा १८ जना नेताहरुले आफ्ना धारणा राखेका थिए।

चीसँगको सीमा समस्याबारे बाहिर चर्चा भएजस्तो चीनले भूमि मिचेको कुरा सत्य नभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘चीनले भूमि मिचेको छैन,’ उनले भने।

छलफलमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पम्फा भुसाल, भीम रावल, भीम आचार्य, गणेश शाह, केशव बडाल लगायतका नेताहरुले बोलेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार