• शनिबार, साउन ९ २०८३

भिजिट भिसामा जान लागेका ४८ जनालाई एयरपोर्टबाट किन फर्काइयो ?


मंगलबार, माघ ९ २०८०
1.6K
Shares

काठमाडौं। भिजिट तथा पर्यटक भिसामा विदेश जान लागेका ४८ जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ।

विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोवनबहादुर हमालले आवश्यक कागजात नपुगेका र भ्रमणको औचित्य खुलाउन नसकेका उनिहरुलाई विमानस्थलबाट फर्काइएको जानकारी दिए।

उनीहरु अधिकांश खाडी राष्ट्र जान लागेका थिए। अध्यागमनले विमानस्थलबाट उनिहरुलाई पछिल्लाे २४ घण्टामा फर्काएकाे जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार