• शनिबार, साउन ९ २०८३

गोरखा जेसिजको अध्यक्षमा अश्विन ढुङ्गाना निर्विराेध


आइतबार, पुष २२ २०८०
1.4K
Shares

गोरखा । गोरखाजेसिज गोरखाको अध्यक्षमा अश्विन ढुङगाना चयन भएका छन् । गोरखा जेसिज गोरखाको शनिबार सम्पन्न ४३ औँ अधिवेशनबाट बर्ष २०२४ का लागि अध्यक्षमा ढुङगाना निर्विरोध चयन भएका हुन् ।

कार्यकारी उपाध्यक्षका लागि तीन जना बीच भएको निर्वाचनबाट विष्णु थापा मगर र राजेश श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिवेशनले उपाध्क्षयहरुमा श्याम आले, अविन श्रेष्ठ, रविन श्रेष्ठ र सन्दिप ढकाललाई चयन गरेकाे छ । त्यस्तै सहसचिवमा ताराबहादुर खड्का, सहकोषाध्यक्षमा सन्देश खत्री निर्विरोध निर्वाचित भएका हुन् । वर्ष २०२३ का अध्यक्ष पुष्कर गुरुङको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार