• शनिबार, साउन ९ २०८३

मोहन वैद्य अस्पताल भर्ना


मंगलबार, पुष १७ २०८०
2.6K
Shares

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् ।

पार्टीका प्रचार विभाग प्रमुख हुकुम बहादुर सिंहका अनुसार दमसम्बन्धी समस्या बढेपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

तीन दिनअघि नै वैद्यलाई अस्पताल भर्ना गरिएको सिंहले जानकारी दिए । हाल उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार