• शुक्रबार, साउन ८ २०८३

आफै पढेको क्याम्पसको वार्षिकोत्सवमा सहभागी हुँदै राष्ट्रपति पौडेल


मंगलबार, पुष १० २०८०
2.1K
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सरस्वती बहुमुखी क्याम्पस काठमाडौँको वार्षिकउत्सवमा सहभागी हुने भएका छन् ।

आज हुने क्याम्पसको ६५ औँ वार्षिकोत्सवमा प्रमुख अतिथिको रूपमा राष्ट्रपति पौडेल उपस्थित हुने क्याम्पस प्रमुख डा. गोलमान गुरूङ्गले जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेलले सरस्वती क्याम्पसमा अध्ययन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार