• शनिबार, साउन ९ २०८३

माओवादीको विधान सम्मेलन फागुन पहिलो साता


बिहिबार, पुष ५ २०८०
1.5K
Shares

काठमाडौँ- सत्तारूढ नेकपा माओवादी केन्द्रको फागुन पहिलो साता विधान सम्मेलन हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो विधान सम्मेलन गर्नका लागि विधान मस्यौदा समिति गठन गरेको छ ।

पार्टीका उपाध्यक्ष तथा केन्द्रीय प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार सो समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरीराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा साथै सचिवद्वय गणेश शाह र हितमान शाक्य सदस्यको रुपमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार