• शनिबार, साउन ९ २०८३

सभापति देउवाले गरे कांग्रेस गण्डकी प्रदेश सम्मेलनको उद्घाटन


मंगलबार, पुष ३ २०८०
1.8K
Shares

पोखरा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन गरेका छन्।  सभापति देउवाले पोखरा सभागृहमा प्रदेश सम्मेलनको उद्घाटन गरेका हुन्।

सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारी उपस्थित छन्।  बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।

सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले बताएका  छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार