• आइतबार, साउन १० २०८३

कुवेतका राजाको निधनमा आज नेपालमा पनि शोक मनाइँदै


सोमबार, पुष २ २०८०
1.4K
Shares

काठमाडौँ । कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा नेपालले आज एकदिने शोक मनाउँदैछ।

कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने गृह मन्त्रालयले जनाएको छ।

आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।

अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार