• शनिबार, साउन ९ २०८३

यू-१९ एसिया कपमा नेपालले आज भारतसँग खेल्दै


मंगलबार, मंसिर २६ २०८०
1.6K
Shares

काठमाडौं । युएईमा भइरहेको एसीसी यू-१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।

नेपाल र भारतबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदान-२ मा हुनेछ ।

समूह ए मा नेपाल यसअघि दुवै खेलमा पराजित भएको थियो भने भारतले एक जित र एक हारको नतिजा निकालेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार