• शनिबार, साउन ९ २०८३

रुसी सेनामा करिब दुई सय जना नेपाली रहेको जानकारी आएको छ: प्रधानमन्त्री


सोमबार, मंसिर २५ २०८०
1.4K
Shares

a}7snfO{ ;Daf]wg ub}{ k|d k|r08 sf7df8f}F @% dªl;/ M k]l/;8fF8fdf cfof]lht k|]; ;]G6/ g]kfn s]G›Lo kbflwsf/Lsf] t];|f] k"0f{ a}7snfO{ ;f]daf/ ;Daf]wg ub}{ k|wfgdGqL Pjd kf6L{sf cWoIf k'iksdn bfxfn …k|r08Ú . tl:a/ M k|bLk/fh jGt÷/f;;

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा करिब दुई सय जना नेपाली भर्ती भएको जानकारी आएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दुई सयको संख्यामा नेपालीहरू रुसी सेनामा रहेको औपचारिक जानकारी आएको बताए।

नेपालीहरू भिटिट भिसा, अध्ययन भिसालगायतबाट रुस पुगेका थिए। ‘रुस पुगेका नेपालीहरूको खोजी कार्य भइरहेको छ,’ उनले भने।

रुसी सेनामा गएका नेपालीहरू कोही युक्रेनको कब्जामा रहेको र केही युक्रेनी सेनामा पनि रहेको खुलेको बताए।

रुसी सेनामा रहेका ६ जना नेपालीको मृत्यु भएको यसअघि सरकारले बताएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार