• शनिबार, साउन ९ २०८३

तेस्राे वरीयतामा डा. स्वर्णिम वाग्ले बने रास्वपाकाे उपसभापति


बुधबार, मंसिर १३ २०८०
1.6K
Shares

pklgjf{rgdf lgjf{lrt /fli6«o :jtGq kf6L{sf /lj nfld5fg] / :jl0f{d jfUn]n] z'qmaf/ l;+xb/af/l:yt ;+3Lo ;+;b ;lrjfnodf ;efd'v b]j/fh l3ld/]af6 ;f+;b kbsf] zky u|x0f ub}{ . tl:a/ c+ub 9sfn . sflGtk'/

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई उपसभापति मनोनीत गरेको छ। महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनलाई उपसभापति बनाएको हो।

उनी सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालपछिको वरीयतामा रहने भएका छन्।

पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ सङ्गठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

उनलाई आजै पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार