• शुक्रबार, साउन ८ २०८३

तिनकुनेमा सुरक्षाकर्मीकाे सूक्ष्म निगरानी: शंकास्पद दर्जनाै व्यक्ति नियन्त्रणमा (तस्बिर सहित)


शुक्रबार, मंसिर ८ २०८०
2.1K
Shares

काठमाडौं । दुर्गा प्रसाई समर्थकले तिनकुने क्षेत्रमा आन्दाेलनकाे घाेषणा पछि तीनकुनेमा प्रसाईं समर्थक भएकाे आशंकामा आज प्रहरीले दर्जनाैलाई नियन्त्रणमा लिएकाे छ ।

पक्राउ पर्नेहरुमा केही प्रसाईं समर्थक छन् भने केहिलाई आशंकाकै भरमा नियन्त्रणमा लिईएकाे थियाे । पक्राउ परेकाहरुलाई नजिकैकाे प्रहरी चाैकी लगिएकाे छ ।

तिनकुनेमा प्रहरीले ठुलाे संख्यामा प्रहरी परिचालन गरि सूक्ष्म निगरानि गरेकाे थियाे । स्थानीय प्रशासनको आदेश विपरित भन्दै तिनकुने क्षेत्रमा दिनभर सुरक्षा व्यवस्था कडा पारिएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार