• शनिबार, साउन ९ २०८३

टिकटक प्रतिबन्धविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा


सोमबार, मंसिर ४ २०८०
2.2K
Shares

काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुरुहुने भनिएको सुनुवाइ हेर्न नभ्याइने सूचीमा परेको छ ।

सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एक इजलासले उक्त मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो ।

गत कात्तिक २७ गते सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय विरुद्ध कानून व्यवसायीहरुले मंसिर १ गते शुक्रबार सर्वोच्चमा दायर गरेका १० वटा रिटको सुनुवाइ आजबाट हुन लागेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार