• शनिबार, साउन ९ २०८३

कांग्रेसले महासमिति बैठक फेरि सार्‍यो, अब कहिले हुन्छ ?


मंगलबार, कार्तिक २१ २०८०
1.6K
Shares

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकको मिति फेरि सारेको छ ।  कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म हुनेगरी नयाँ मिति निर्धारण गरिएको बताए ।

कांग्रेसले सुरुमा मंसिर १३ देखि १६ मा महासमिति बैठक बस्ने जनाएको थियो । तर उक्त मितिमा हल नपाएको भन्दै पहिलो पटक सारेर मंसिर २९ देखि पुस २ सम्म पुर्‍याइएकोमा फेरि सारेर पुस १६ मा पुर्‍याएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार